YouVersion लोगो
खोज आइकन

हितोपदेश 21:30-31

हितोपदेश 21:30-31 NNRV

कुनै पनि यस्‍तो बुद्धि, अन्‍तर्दृष्‍टि वा योजना छैन, जो परमप्रभुको विरुद्ध सफल हुन सक्‍छ। युद्धका दिनको लागि घोडा तयार पारिन्‍छ, तर विजयचाहिँ परमप्रभुकै हातमा हुन्‍छ।