YouVersion लोगो
खोज आइकन

यशैया 25:6-8

यशैया 25:6-8 NNRV

सर्वशक्तिमान्‌ परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्‍ति मीठा-मीठा थोकहरू— छिप्‍पिएको मद्य, असल-असल स्‍वादिष्‍ट थोकहरू, सबैभन्‍दा असल मद्यको भोज लाउनुहुनेछ। उहाँले यही पर्वतमा सारा मानिसहरूलाई ढाक्‍ने वस्‍त्र र सारा जातिलाई छोप्‍ने तन्‍ना हटाइदिनुहुनेछ। उहाँले मृत्‍युलाई सदाको निम्‍ति निल्‍नुहुनेछ। परमप्रभु परमेश्‍वरले सबैका अनुहारबाट आँसु पुछिदिनुहुनेछ। उहाँले सारा पृथ्‍वीबाट आफ्‍नो प्रजाको निन्‍दा हटाइदिनुहुनेछ। परमप्रभुले भन्‍नुभएको छ।