YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 16:2-3

प्रस्‍थान 16:2-3 NNRV

तब सारा समुदाय त्‍यहाँ मोशा र हारूनसित गनगनाउन लागे। अनि इस्राएलीहरूले तिनीहरूलाई भने, “हामी मिश्रमा मासुका कराहीहरूका वरिपरि बसी अघाउञ्‍जेल खाना खान्‍थ्‍यौं। त्‍यसै बेला हामी परमप्रभुको हातबाट मरेका भएदेखि असल हुनेथियो। तर तपाईंहरूले हामी र हाम्रा यस जम्‍मै समुदायलाई भोकले मार्न उजाड़-स्‍थानमा ल्‍याउनुभएको छ।”