1
भजनसंग्रह 12:6
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
याहवेहका वचनहरू खोटरहित छन्, ती भट्टीमा सात पल्ट खारेर शुद्ध पारिएका चाँदीजस्तै छन्।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 12:6
2
भजनसंग्रह 12:7
हे याहवेह, तपाईंले खाँचोमा परेकाहरूलाई रक्षा गर्नुहुनेछ, र दुष्टहरूबाट हामीलाई सधैँ सुरक्षित राख्नुहुनेछ
अन्वेषण गर्नुहोस् भजनसंग्रह 12:7
3
भजनसंग्रह 12:5
याहवेह भन्नुहुन्छ, “दुर्बलहरूमाथि भएको अत्याचार र खाँचोमा हुनेहरूको सुस्केराको कारणले म अब उठ्नेछु, म तिनीहरूलाई तिनीहरूको बदनाम गर्नेहरूबाट सुरक्षा गर्नेछु।”
अन्वेषण गर्नुहोस् भजनसंग्रह 12:5
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू