1
हितोपदेश 4:23
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
यी कुराहरूभन्दा बढी आफ्नो हृदयलाई नै सुरक्षित राख; किनकि यो नै सारा जीवनको मूल हो।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेश 4:23
2
हितोपदेश 4:26
तिम्रा खुट्टाहरूका निम्ति समतल मार्ग बनाऊ, र आफ्ना सबै मार्गहरूमा दृढ होऊ!
अन्वेषण गर्नुहोस् हितोपदेश 4:26
3
हितोपदेश 4:24
तिम्रो मुखबाट भ्रष्टता टाढै रहोस्, भ्रष्ट कुराकानी तिम्रो ओठदेखि टाढै रहोस्।
अन्वेषण गर्नुहोस् हितोपदेश 4:24
4
हितोपदेश 4:7
बुद्धि सर्वोच्च हो, यसकारण बुद्धि प्राप्त गर। समझशक्तिको लागि तिमीसित भएका कुनै पनि मूल्य चुकाउनुपरे तापनि यसलाई प्राप्त गर।
अन्वेषण गर्नुहोस् हितोपदेश 4:7
5
हितोपदेश 4:18-19
धर्मीको चाल बिहानको पहिलो ज्योतिजस्तै हो, त्यो मध्यदिन नहुन्जेल झन्-झन् चहकिलो हुँदैजान्छ। तर दुष्टको चाल घोर अन्धकारजस्तै हो; तिनीहरू कुन कुराले आफ्नो पतन हुँदैछ, सो जान्दैनन्।
अन्वेषण गर्नुहोस् हितोपदेश 4:18-19
6
हितोपदेश 4:6
बुद्धिलाई नत्याग, र यसले तिमीलाई रक्षा गर्नेछ; यसलाई प्रेम गर, र यसले तिमीलाई पहरा दिनेछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 4:6
7
हितोपदेश 4:13
अर्तीलाई पक्रिबस, यसलाई जान नदेऊ; यसलाई जोगाइराख; किनकि यो तिम्रो जीवन हो।
अन्वेषण गर्नुहोस् हितोपदेश 4:13
8
हितोपदेश 4:14
दुष्टको मार्गमा पाइला नटेक अथवा खराब मानिसहरूको चालमा नहिँड।
अन्वेषण गर्नुहोस् हितोपदेश 4:14
9
हितोपदेश 4:1
हे मेरा छोराछोरीहरू हो, आफ्नो बुबाको अर्ती सुन, यसमा ध्यान दिएर समझशक्ति प्राप्त गर।
अन्वेषण गर्नुहोस् हितोपदेश 4:1
होम
बाइबल
योजनाहरू
भिडियोहरू