मत्ती 6:34 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति
चिन्तालाई यसकै खेलमा हराउनु
४ दिन
आफ्ना सबै रूपहरूमा चिन्ताले कमजोर पारिदिन सक्छ किनकि यसले हाम्रो सन्तुलनलाई बिगारेर छोड्न सक्छ र हामीलाई डरमा बाँध्न सक्छ। यद्यपि यो कथाको अन्त्य चाहिँ होइन, किनकि येशुमा हामीले सङ्घर्षलाई जित्नको लागि स्वतन्त्रता र अनुग्रह पाउँदछौँ। हामी यसलाई पार मात्र गर्दैनौं तर हामी अझ राम्रो बन्न सक्छौँ जसकारण परमेश्वरको वचन र परमेश्वरको उपस्थितिको निरन्तर पुन:आश्वासन लागि धन्यवाद होस्।
हल्का यात्रा
सातौं दिन
भीडभाडहुने क्रिसमसको मौसममा हामीमध्ये धेरैजसोले पारिवारिक सम्बन्धको तनाव र चिन्ता, आर्थिक दबाब, हतारमा गरिने निर्णय र निराश अपेक्षाहरू महसुस गर्छौं। त्यसैले अघि बढ्नुहोस्। एक सास लिनुहोस् । यो जीवन सुरु गर्नुहोस्।मण्डलीबाइबलयोजना बनाउनुहोस् र हामीले महसुस गरेको वजन महसुस गर्नुहोस् जुन परमेश्वरले हामीलाई बोक्न कहिल्यै भन्नुभएको थिएन। हामी कसरी सामान छोड्न सक्छौं? आउनुहोस हलुको यात्रा गरौं।