उत्पत्तिको पुस्तक 7:11

उत्पत्तिको पुस्तक 7:11 NERV

नूहको जीवनको 600 बर्षको दोस्रो महीनाको सातौं दिनमा जमीनबाट मूल फुट्‌यो अनि आकाशमा ठूला-ठूला प्वालहरू बनिए।