लूका 14:13-14

लूका 14:13-14 सरल नेपाली

बरु भोज लाउँदा गरीब, लुला-लङ्गडा र अन्‍धाहरूलाई निम्‍त्‍याऊ। तब तिमी धन्‍य हुनेछौ किनभने तिमीलाई पैंचो तिर्ने तिनीहरूसँग केही पनि हुँदैन। तर परमेश्‍वरको आज्ञा सामु ठीक हुने मानिसहरू मरेकोबाट बिउँतदा परमेश्‍वरले नै तिमीलाई इनाम दिनुहुनेछ।”

लूका 14 унших

लूका 14:13-14-д зориулсан видео