उत्पत्ति 28:13
उत्पत्ति 28:13 NNRV
परमप्रभु त्यसमाथि उभिनुभयो, र याकूबलाई भन्नुभयो, “म परमप्रभु, तेरा पिता अब्राहामका परमेश्वर र इसहाकका परमेश्वर हुँ। जुन भूमिमा तँ ढल्किरहेको छस् त्यो म तँलाई र तेरा सन्तानहरूलाई दिनेछु।