उत्पत्ति 27:28-29
उत्पत्ति 27:28-29 NNRV
परमेश्वरले तँलाई आकाशको शीतबाट र पृथ्वीको प्रचुरताबाट धेरै दाखमद्य र अन्न देऊन्। जाति-जातिले तेरो सेवा गरून्। र मानिसहरूले तँलाई दण्डवत् गरून्। तेरा दाजुभाइहरूमाथि तेरो प्रभुत्व होस्, र तेरी आमाका छोराहरूले तँलाई दण्डवत् गरून्। तँलाई सराप्नेहरू सबै श्रापित होऊन्, र तँलाई आशिष् दिनेहरू सबैले आशिष् पाऊन्।”