उत्‍पत्ति 21:17-18

उत्‍पत्ति 21:17-18 NNRV

परमेश्‍वरले बालकको सोर सुन्‍नुभयो। अनि परमेश्‍वरका दूतले स्‍वर्गबाट हागारलाई हपारेर भने, “ए हागार, तँलाई के दु:ख पर्‍यो? नडरा, किनभने बालक भएको ठाउँबाट त्‍यसको सोर परमेश्‍वरले सुन्‍नुभएको छ। उठ्, गएर बालकलाई उठा, र त्‍यसको हात बलियो गरी पक्री नै राख्, किनभने म त्‍यसबाट एउटा ठूलो जाति खड़ा गर्नेछु।”

उत्‍पत्ति 21:17-18-д зориулсан видео