1
लूका 18:1
नेपाली नयाँ संशोधित संस्करण
तिनीहरू सधैँ प्रार्थना गरिरहून् र निराश नहोऊन् भन्ने हेतुले उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो
Харьцуулах
लूका 18:1 г судлах
2
लूका 18:7-8
के परमेश्वरले उहाँलाई रातदिन पुकार्ने आफ्ना चुनिएकाहरूको न्याय गरिदिनुहुन्न र? के उहाँले तिनीहरूका निम्ति बियाँलो गर्नुहुन्छ र? म तिमीहरूलाई भन्दछु, उहाँले चाँड़ै नै तिनीहरूको न्याय गरिदिनुहुनेछ। तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र?”
लूका 18:7-8 г судлах
3
लूका 18:27
उहाँले भन्नुभयो, “मानिसहरूका लागि जे असम्भव छ, त्यो परमेश्वरको लागि सम्भव छ।”
लूका 18:27 г судлах
4
लूका 18:4-5
“तिनले केही समयसम्म त मानेनन्, तर पछिबाट तिनले आफ्नो मनमा भने, ‘म परमेश्वरको डर मान्दिनँ। मानिसको वास्ता पनि गर्दिनँ। तर यस विधवाले मलाई हैरान पारेकी हुनाले म त्यसको न्याय गरिदिनेछु, नत्रता तिनी एकोहोरो आएर मलाई वाक्क बनाउनेछे’।”
लूका 18:4-5 г судлах
5
लूका 18:17
साँच्चै म तिमीहरूलाई भन्दछु, जसले एउटा बालकले जस्तै परमेश्वरको राज्यलाई ग्रहण गर्दैन, त्यो कुनै रीतिले त्यसभित्र प्रवेश गर्नेछैन।”
लूका 18:17 г судлах
6
लूका 18:16
येशूले तिनीहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, “बालकहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक। किनभने परमेश्वरको राज्य यस्तैहरूको हो।
लूका 18:16 г судлах
7
लूका 18:42
तब येशूले त्यसलाई भन्नुभयो, “तिमी देख्ने भइजाऊ। तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।”
लूका 18:42 г судлах
8
लूका 18:19
येशूले तिनलाई भन्नुभयो, “तिमी मलाई किन असल भन्दछौ? एक परमेश्वरबाहेक कोही असल छैन।
लूका 18:19 г судлах
Нүүр хуудас
Библи
Тѳлѳвлѳгѳѳнүүд
Бичлэгүүд