1
मर्कुस 1:35
जुम्ली
इसु भोलिपल्ट रातै उठिकन बाइर गोप्या ठौरमै गया, र ताँइ प्रार्थना गर्न लाग्या।
Спореди
Истражи मर्कुस 1:35
2
मर्कुस 1:15
अनि इसुले भुन्या, “सुमय पुरा भयाछ, र परमेसोरको राज्या नेइति आयाछ। पच्छताप गर, र राम्मो रैबारकन बिसास गर।”
Истражи मर्कुस 1:15
3
मर्कुस 1:10-11
र इसु पानिबाट उठ्ना बित्तिकै सोर्ग उग्डियो, र पबित्त आत्माकन ढुकुर जैथो आपुमाथि आइरया देख्या। अनि सोर्गबाट यइथो डाको आयो, “तुमि मेरा प्यारा छोरा हौ, मु तुमिस्हात जात्ति खुसि छु।”
Истражи मर्कुस 1:10-11
4
मर्कुस 1:8
मोइले तुमिहरुकन पानिले बप्तिस्मा दियाछु, तर उनुले तुमिहरुकन पबित्त आत्माले बप्तिस्मा दिन्याछुन्।”
Истражи मर्कुस 1:8
5
मर्कुस 1:17-18
तब इसुले तिनुहरुकन भुन्या, “मेरो पछि लाग, अबदेखि तुमिहरुले माछा छोप्न्यानाइ, तर मान्ठकन परमेसोरको राज्यामै ल्याउन्याछौ।” तब तिनुहरुले स्हाँट्टै आम्ना जालहरु छोड्या, र इसुकापछि लाग्या।
Истражи मर्कुस 1:17-18
6
मर्कुस 1:22
अनि तिनुहरु इसुका सिच्छ्यामै छक्कै पड्या, क्यानकि उनुले तिनुहरुकन धर्मगुरुहरुले जैथै होइन, तर हकसहित सिकाया।
Истражи मर्कुस 1:22
Дома
Библија
Планови
Видеа