लूका 8:24
लूका 8:24 NCV
चेलाहरू उहाँकहाँ गएर यसो भन्दै बिउँझाए, “गुरुज्यू, गुरुज्यू, हामी ता डुब्नै लाग्यौं!” तब उहाँ उठ्नुभयो र बतास अनि उर्लंदो पानीको छाललाई हप्काउनुभयो। आँधी थामियो र सबै शान्त भयो।