लूका 7:38
लूका 7:38 NCV
र उहाँको पछिल्तिरबाट उहाँका पाउनिर उभिएर रुँदै, तिनले उहाँका पाउ आफ्नो आँसुले भिजाउन थाली। त्यसपछि त्यसले आफ्नै कपालले उहाँका पाउहरू पुछी, र तिनीहरूमा चुम्बन गर्दै अत्तर घसी।