लूका 11:34
लूका 11:34 NCV
तिमीहरूको आँखा तिमीहरूको शरीरको बत्ती हो। तिमीहरूका आँखा स्वस्थ्य छन् भने, तिमीहरूको सम्पूर्ण शरीर पनि ज्योतिले पूर्ण हुन्छ; तर यदि आँखा अस्वस्थ्य छन् भने, तिमीहरूको शरीर पनि अन्धकारले पूर्ण हुन्छ।