YouVersion logotips
Meklēt ikonu

यूहन्‍ना 1:10-11

यूहन्‍ना 1:10-11 सरल नेपाली

उहाँ संसारमा हुनुहुन्‍थ्‍यो। संसार उहाँद्वारा नै बनिएको थियो तापनि संसारले उहाँलाई चिनेन। उहाँ आफ्‍नै मानिसहरूकहाँ आउनुभयो, तर ती मानिसहरूले उहाँलाई ग्रहण गरेनन्।