1
मत्ती 12:36-37
नेपाली समकालीन संस्करण
तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा मानिसहरूले आफूले असावधानीपूर्वक बोलेको प्रत्येक शब्दको लेखा दिनुपर्नेछ। किनकि तिम्रा वचनहरूले तिमी निर्दोष ठहरिनेछौ अनि तिम्रा वचनहरूले तिमी दोषी ठहरिनेछौ।”
Salīdzināt
Izpēti मत्ती 12:36-37
2
मत्ती 12:34
हे सर्पका सन्तानहो, तिमीहरू दुष्ट भइकन कसरी केही कुरालाई असल भन्न सक्छौ? किनकि जुन कुराले हृदय भरिएको हुन्छ, आफ्नो मुखबाट त्यही नै बोल्दछ।
Izpēti मत्ती 12:34
3
मत्ती 12:35
असल मानिसले आफ्नो असल भण्डारबाट असल कुराहरू बाहिर निकाल्छ र दुष्ट मानिसले आफ्नो दुष्ट भण्डारबाट दुष्ट कुराहरू नै निकाल्दछ।
Izpēti मत्ती 12:35
4
मत्ती 12:31
यसकारण म भन्दछु, हरेक किसिमको पाप र निन्दा मानिसलाई क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा भएको निन्दा क्षमा हुनेछैन।
Izpēti मत्ती 12:31
5
मत्ती 12:33
“रूखलाई असल बनाओ, र त्यसको फल असल हुनेछ, अथवा रूखलाई खराब बनाओ, अनि त्यसको फल खराब हुनेछ; किनकि फलबाटै रूख चिनिन्छ।
Izpēti मत्ती 12:33
Mājas
Bībele
Plāni
Video