1
लूका 10:19
नेपाली समकालीन संस्करण
मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुका सबै शक्तिमाथि विजय हुने अधिकार दिएको छु; र कुनै कुराले पनि तिमीहरूलाई हानि गर्नेछैन।
Salīdzināt
Izpēti लूका 10:19
2
लूका 10:41-42
येशूले जवाफ दिनुभयो, “मार्था, ए मार्था, तिमी धेरै कुराहरूका विषयमा चिन्ता गर्छ्यौ र दुःखी हुन्छ्यौ, तर एउटा मात्र कुराको आवश्यकता छ। अनि जे असल छ, मरियमले त्यही छानेकी छिन् र त्यो तिनीबाट खोसिनेछैन।”
Izpēti लूका 10:41-42
3
लूका 10:27
तब तिनले जवाफ दिए: “ ‘तिमीले प्रभु आफ्ना परमेश्वरलाई आफ्नो सम्पूर्ण हृदयले, आफ्नो सम्पूर्ण प्राणले, आफ्नो सम्पूर्ण बलले र आफ्नो सम्पूर्ण मनले प्रेम गर,’ र ‘आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर।’ ”
Izpēti लूका 10:27
4
लूका 10:2
उहाँले तिनीहरूलाई भन्नुभयो, “फसल त प्रशस्त छ, तर खेतालाहरू थोरै छन्। त्यसकारण फसलका प्रभुलाई उहाँको आफ्नो फसलका खेतमा प्रशस्त खेतालाहरू पठाइदिन प्रार्थना गर।
Izpēti लूका 10:2
5
लूका 10:36-37
“अब तिम्रो विचारमा यी तीनजनामध्ये कुनचाहिँ त्यो डाँकूहरूका हातमा पर्ने मानिसको छिमेकी ठहरियो?” व्यवस्थाका ती विद्वान्ले जवाफ दिए, “त्यही, जसले त्यस मानिसमाथि दया देखायो।” येशूले तिनलाई भन्नुभयो, “जाऊ र तिमी पनि त्यसै गर।”
Izpēti लूका 10:36-37
6
लूका 10:3
जाओ! म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा भेडाका पाठाहरूझैं पठाउँदैछु।
Izpēti लूका 10:3
Mājas
Bībele
Plāni
Video