1
यूहन्ना 9:4
नेपाली समकालीन संस्करण
दिन छँदा नै हामीले मलाई पठाउनुहुनेको काम गर्नुपर्छ। रात आउँदैछ, जब कसैले काम गर्न सक्दैन।
Salīdzināt
Izpēti यूहन्ना 9:4
2
यूहन्ना 9:5
म संसारमा रहुन्जेल संसारको ज्योति म नै हुँ।”
Izpēti यूहन्ना 9:5
3
यूहन्ना 9:2-3
उहाँका चेलाहरूले उहाँलाई सोधे, “गुरुज्यू, कसले पाप गर्यो, यो मानिसले कि यसका आमाबुबाले, जसको कारण यो दृष्टिविहीन जन्म्यो?” येशूले भन्नुभयो, “न यसले, न ता यसका आमाबुबाले पाप गरे, तर यस मानिसमा परमेश्वरको काम प्रकट होस् भन्ने हेतुले यसो भएको हो।
Izpēti यूहन्ना 9:2-3
4
यूहन्ना 9:39
येशूले भन्नुभयो, “म न्यायको लागि यस संसारमा आएँ, ताकि दृष्टिविहीनहरूले देखून् र जसले देख्छन्, तिनीहरू दृष्टिविहीन होऊन्।”
Izpēti यूहन्ना 9:39
Mājas
Bībele
Plāni
Video