1
यूहन्नाको सुसमाचार 20:21-22
पवित्र बाइबल
त्यसपछि येशूले फेरि भन्नुभयो, “शान्ति तिमीहरूसँग रहोस्। पिताले मलाई पठानु भयो। त्यस्तै प्रकारले अब म तिमीहरूलाई पठाइरहेछु।” यती भनिसके पछि, येशूले चेलाहरूमाथि श्वास फुकेर भन्नुभयो, “पवित्र आत्मा लेओ।
Salīdzināt
Izpēti यूहन्नाको सुसमाचार 20:21-22
2
यूहन्नाको सुसमाचार 20:29
येशूले थोमालाई भन्नुभयो, “तिमीले मलाई विश्वास गर्यौ किनभने तिमीले मलाई देख्यौ। ती मानिसहरू धन्य हुन् जस-जसले मलाई नदेखिकनै विश्वास गरे।”
Izpēti यूहन्नाको सुसमाचार 20:29
3
यूहन्नाको सुसमाचार 20:27-28
त्यसपछि येशूले थोमालाई भन्नुभयो, “आऊ तिम्रो औंला यहाँ छिराऊ। मेरा हातहरू हेर, तिम्रो हात मेरा कोखमा पसाउ। शंका गर्न छोड अनि विश्वास गर्न थाल।” थोमाले येशूलाई भने, “मेरा प्रभु र मेरा परमेश्वर!”
Izpēti यूहन्नाको सुसमाचार 20:27-28
Mājas
Bībele
Plāni
Video