Logo ya YouVersion
Elilingi ya Boluki

उत्‍पत्ति 11:6-7

उत्‍पत्ति 11:6-7 NNRV

अनि परमप्रभुले भन्‍नुभयो, “यदि एउटै भाषा बोल्‍ने एउटै जातिको स्‍थानमा अहिले यिनीहरूले यो गरे भने, अब तिनीहरूले योजना गरेको कुनै पनि कुरा असम्‍भव हुनेछैन। आओ, तल ओर्लेर गई तिनीहरूको भाषा खलबल पारिदिऔं, र तिनीहरूले एक-अर्काको बोली नबुझून्‌।”