1
मर्कुस 6:31
जुम्ली
तब इसुले तिनुहरुकन भुन्या, “हामि एकुरो ठौरमै जाउँ, र गलेइ मारौ।” क्यानकि ताँइ आउन्या जान्याहरु मथ्थै छिया, र तिनुहरुकन खान्या स्हुम्म पुनि फुर्सद छियोन।
Kokisana
Luka मर्कुस 6:31
2
मर्कुस 6:4
तब इसुले तिनुहरुकन भुन्या, “परमेसोरका रैबार्याहरुकन अरु स्हबै ठौरका मान्ठहरुले मान गद्दाछुन्, तर आम्ना देस र गाउँ घरका स्हुन्पुनहरुले पत्याउदैनुन्।”
Luka मर्कुस 6:4
3
मर्कुस 6:34
जब इसु छाइलति ओल्या तब इसुले एक ठुलो भिड देख्यार तिनुहरुकन टिठाया। क्यानकि तिनुहरु ग्वालो नभया भेडाहरु जैथै छिया। र इसुले तिनुहरुकन मथ्थै कुडा सिकाउन लाग्या।
Luka मर्कुस 6:34
4
मर्कुस 6:5-6
यइबिअ इसुले ताँइ कोइ कोइ मुदौराहरुमाथि आम्ना हात राख्यार तिनुहरुकन भलो गन्न्या काम बायक अरु केइ अचुम्मका काम गन्न स्हक्यानुन्। तब इसुले तिनुहरुको अबिसास देख्यार अचुम्म मान्या। अनि इसु गाउँ गाउँमै सिच्छ्या दिनै गया।
Luka मर्कुस 6:5-6
5
मर्कुस 6:41-43
इसुले तिँ पाँच रोटा र दुइ माछा ल्हिइ सोर्गतिर हेरिकन धन्याबाद दिनै रोटाहरु भाँच्यार मान्ठहरुकन बाँडिदेउ भुनि चेलाहरुकन दिया र तिँ दुइ माछा पुनि उनुले तिनुहरुकन बाँड्न लाया। अनि स्हबैले अगाउन्जै खाया। तब चेलाहरुले उब्रिया रोटा र माछाले बार डाला जति उठाया।
Luka मर्कुस 6:41-43
Ndako
Biblia
Bibongiseli
Bavideo