1
यूहन्नाको सुसमाचार 1:12
पवित्र बाइबल
केही मानिसहरूले मात्र उहाँलाई स्वीकार गरे। ज-जसले उहाँलाई स्वीकार गरे उनीहरूलाई मात्र परमेश्वरको सन्तान हुने अधिकार उहाँले दिनुभयो।
ತಾಳೆಮಾಡಿ
यूहन्नाको सुसमाचार 1:12 ಅನ್ವೇಷಿಸಿ
2
यूहन्नाको सुसमाचार 1:1
संसार सृष्टि हुन पहिल्यै त्यहाँ वचन थियो। त्यो वचन परमेश्वरसँग थियो, अनि वचननै परमेश्वर हुनुहुन्थ्यो।
यूहन्नाको सुसमाचार 1:1 ಅನ್ವೇಷಿಸಿ
3
यूहन्नाको सुसमाचार 1:5
त्यो ज्योति अँध्यारोमा चम्कन्छ। अनि अन्धकारले ज्योतिलाई जित्न सक्दैन।
यूहन्नाको सुसमाचार 1:5 ಅನ್ವೇಷಿಸಿ
4
यूहन्नाको सुसमाचार 1:14
वचन शरीर हुन आए र हामी माझ बसे। हामीले उहाँको महिमा देख्यौं, अनि हामीले पिताका एकमात्र पुत्रको महिमा जस्तो उहाँको महिमा देख्यौं। वचन अनुग्रह र सत्यताले पूर्ण थियो।
यूहन्नाको सुसमाचार 1:14 ಅನ್ವೇಷಿಸಿ
5
यूहन्नाको सुसमाचार 1:3-4
र उहाँकै माध्यमबाट विश्व सृजना हुन सक्यो। उहाँ बिना केही सृजना हुन सकेन। उहाँ स्वयं जीवन हुनुहुन्थयो। त्यो जीवन मानिसहरूको निम्ति ज्योति थियो।
यूहन्नाको सुसमाचार 1:3-4 ಅನ್ವೇಷಿಸಿ
6
यूहन्नाको सुसमाचार 1:29
अर्को दिन येशूलाई आफूतिर आइरहनु भएको यूहन्नाले देखेर भने, “हेर, परमेश्वरका थुमा जसले संसारको पापहरू उठाई लाने छ।
यूहन्नाको सुसमाचार 1:29 ಅನ್ವೇಷಿಸಿ
7
यूहन्नाको सुसमाचार 1:10-11
उहाँ संसारका हुनुहुन्थ्यो, संसार उहाँद्वारा हुन आयो, तर संसारले उहाँलाई चिनेन। उहाँ स्वयंले सृजना गरेको संसारमा आउनु भयो तर उहाँको आफ्नो मानिसहरूले उहाँलाई स्वीकार गरेनन्।
यूहन्नाको सुसमाचार 1:10-11 ಅನ್ವೇಷಿಸಿ
8
यूहन्नाको सुसमाचार 1:9
सत्य-ज्योति संसारमा आइरहकाछन् भनेर उनले बताई दिए। त्यो ज्योतिले सम्पूर्ण मानिसहरूलाई ज्योति दिनेछ।
यूहन्नाको सुसमाचार 1:9 ಅನ್ವೇಷಿಸಿ
9
यूहन्नाको सुसमाचार 1:17
मोशाबाट व्यवस्था प्रदान गरिएको थियो तर अनुग्रह र सत्यको बाटो येशू ख्रीष्टबाटै आयो।
यूहन्नाको सुसमाचार 1:17 ಅನ್ವೇಷಿಸಿ
ಮುಖಪುಟ
ಬೈಬಲ್
ಯೋಜನೆಗಳು
ವೀಡಿಯೊಗಳು