1
मर्कुस 3:35
जुम्ली
क्यानकि जोले परमेसोरको इच्छ्या पालना गद्दाछुन् तिनुहरु नै मेरि आमा, भाइ र बुइनि हुन्।”
Compare
Explore मर्कुस 3:35
2
मर्कुस 3:28-29
“स्हाँच्चि, मु तुमिहरुकन भुन्दछु, मान्ठहरुका पाप र परमेसोरको बिरोदमै गर्या स्हबै पाप माप गरिन्याछ। तर पबित्त आत्माको बिरोदमै पाप गन्न्याकन कैले पुनि माप गरिन्यानाइ, तर तेइ अजम्बरि पापको दोसि हुन्याछ।”
Explore मर्कुस 3:28-29
3
मर्कुस 3:24-25
कोइ राज्याको आपुस्तमै फाटो भयो भुन्या तेइ राज्या टेक्न स्हक्तैन। कोइ घरका मान्ठहरुको आपुस्तामै फाटो भयो भुन्या तेइ घर टेक्न स्हक्तैन।
Explore मर्कुस 3:24-25
4
मर्कुस 3:11
जब भुतआत्माहरुले इसुकन देख्ताछिया, तब उनुको अगेडि घोप्टो पडेर यइथो भुन्दै चिच्याउन्छिया, “तुमि परमेसोरका छोरा हौ।”
Explore मर्कुस 3:11
Home
Bible
გეგმები
Videos