1
लूका 19:10
सरल नेपाली पवित्र बाइबल
म मानव पुत्र हराएकालाई नै खोज्न र बचाउन भनेर आएको हुँ।”
比較
लूका 19:10で検索
2
लूका 19:38
“प्रभु परमेश्वरको नाउँमा आउनुहुने महाराजा कति धन्य हुनुहुन्छ! स्वर्गमा शान्ति होस्! परमेश्वरको महिमा होस्!”
लूका 19:38で検索
3
लूका 19:9
येशूले तिनलाई भन्नुभयो, “आज यस घरले उद्धार पाएको छ। जखायस पनि त अब्राहामकै सन्तान हुन्।
लूका 19:9で検索
4
लूका 19:5-6
त्यस ठाउँमा आइपुगेपछि येशूले मास्तिर हेरेर जखायसलाई भन्नुभयो, “ए जखायस, झट्टै तल ओर्लेर आऊ! आज म तिम्रो घरमा बास बस्नुपरेको छ।” जखायसले खुसी हुँदै तुरुन्तै ओर्लेर येशूको स्वागत गरे।
लूका 19:5-6で検索
5
लूका 19:8
तर जखायसले प्रभुको अगाडि उभिएर भने, “सुन्नुहोस् हजुर, अब म आफ्नो धन-सम्पत्तिको आधा भाग गरीबहरूलाई बाँडिदिनेछु अनि कसैलाई करकापमा पारेर केही लिएको छु भने म त्यसको चार गुणा फिर्ता पनि गरिदिनेछु।”
लूका 19:8で検索
6
लूका 19:39-40
मानिसको घुइँचोबाट फरिसीहरूले येशूलाई भने, “गुरुज्यू, तपाईंका चेलाहरूलाई चुप गराउनुहोस्।” येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई भन्छु, यिनीहरू चुप लागे भने त ढुङ्गाहरू पो कराउनेछन्।”
लूका 19:39-40で検索
ホーム
聖書
読書プラン
ビデオ