YouVersion Logo
Search Icon

जकरिया 9:9

जकरिया 9:9 NCV

हे सियोनकी छोरी, खूब आनन्द गर्! यरूशलेमकी छोरी, चर्को सोरमा करा! हेर्, तेरो राजा तँकहाँ आउँदैहुनुहुन्छ; उहाँ धार्मिक र विजयी हुनुहुन्छ; नम्र र गधामाथि सवार हुनुभएर आउनुहुन्छ; गधाको एउटा बछेडामाथि सवार भएर आउँदैहुनुहुन्छ।

Video for जकरिया 9:9