YouVersion Logo
Search Icon

मलाकी 3:11-12

मलाकी 3:11-12 NCV

म तिमीहरूका अन्‍नबाली नष्‍ट गर्ने किराहरूबाट जोगाउनेछु; अनि तिमीहरूका दाखबारीमा दाखका फल पाक्न भन्दा अगाडि झर्ने छैनन्,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। “तब सबै राष्ट्रहरूले तिमीहरूलाई धन्यका भन्‍नेछन्; किनकि तिमीहरूको देश बस्‍नलाई अति असल देश हुनेछ,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ।

Video for मलाकी 3:11-12