YouVersion Logo
Search Icon

योना 4:2

योना 4:2 NCV

तिनले याहवेहलाई यसरी प्रार्थना गरे, “हे याहवेह, म घरमा हुँदा नै मैले यो कुरा भनेको थिइनँ र? त्यसैले म तर्शीशतिर भागेर जान हतारिएको थिएँ। मलाई थाहा थियो, कि तपाईं अनुग्रहकारी, दयालु, रिसाउनमा ढिलो र प्रेममा भरिपूर्ण परमेश्‍वर हुनुहुन्छ, जो विपत्ति पठाउनुहुँदा खुशी हुनुहुन्‍न।