YouVersion Logo
Search Icon

उत्‍पत्ति 8:21-22

उत्‍पत्ति 8:21-22 सरल नेपाली

होमबलिको मीठो बासनाले परमप्रभुलाई खुसी पार्‍यो र उहाँले आफ्‍नो मनमा भन्‍नुभयो, “फेरि कहिल्यै पनि म मानिसले गरेका कामका कारणले पृथ्‍वीलाई सराप दिनेछैनँ। म जान्‍दछु कि सानै हुँदादेखि नै उसका सोचहरू खराब हुन्‍छन्। फेरि कहिल्‍यै पनि म यसपालिको जस्‍तो सबै जिउँदा प्राणीहरूलाई नाश गर्नेछैनँ। पृथ्वी रहुन्‍जेल यहाँ बिउ छर्ने र बालि काट्‍ने समय हुनेछ। सधैँ तातो-चीसो, रात-दिन, गर्मी र जाडोका दिनहरू भइरहनेछन्।”