YouVersion Logo
Search Icon

उत्‍पत्ति 39:20-21

उत्‍पत्ति 39:20-21 सरल नेपाली

योसेफलाई पक्रेर तिनले राजाका कैदीहरू थुन्‍ने झ्‍यालखानमा हालिदिए। योसेफ झ्‍यालखानमा थुनुवा भएर बसे। तर परमप्रभु योसेफसँग हुनुहुन्‍थ्‍यो। उहाँले तिनलाई आशिष् दिनुभयो र झ्‍यालखानको अधिकृत उनीसित प्रसन्‍न भए।