YouVersion Logo
Search Icon

उत्‍पत्ति 27:39-40

उत्‍पत्ति 27:39-40 सरल नेपाली

तब इसहाकले उसलाई भने, “तेरो लागि आकाशको शीत छैन, मलिलो भूमि छैन। तँ आफ्‍ना तरवारको बलले जिउनेछस् तर भाइको दास हुनेछस्। तैँले विद्रोह गरेर त्‍यसको अधिकारबाट छुट्‍नेछस्।”