YouVersion Logo
Search Icon

उत्‍पत्ति 25:28

उत्‍पत्ति 25:28 सरल नेपाली

इसहाकले एसावलाई मन पराउँथे किनभने तिनले मारिल्‍याएका पशुहरूका मासु उनी मीठो मानी खान्‍थे तर रिबेकाले याकूबलाई मन पराउँथिन्।

Video for उत्‍पत्ति 25:28