YouVersion Logo
Search Icon

उत्‍पत्ति 24:14

उत्‍पत्ति 24:14 सरल नेपाली

म एउटीलाई भन्‍नेछु, ‘तिम्रो गाग्री भरेर मलाई पानी पिउन देऊ।’ त्‍यसले ‘तपाईं पिउनुहोस्, तपाईंका ऊँटहरूलाई पनि म पानी दिनेछु’ भनी भनिछ भने त्‍यही केटी तपाईंका दास इसहाकका निम्‍ति तपाईंले चुनिदिनुभएको केटी हो भनी म सम्‍झन्‍छु। त्‍यसो भयो भने तपाईंले मेरा मालिकसित आफ्‍नो प्रतिज्ञा पूरा गर्न सक्‍नुहुन्‍छ भनी म बुझ्‍छु।”