YouVersion Logo
Search Icon

उत्‍पत्ति 16:13

उत्‍पत्ति 16:13 सरल नेपाली

हागारले मनमा सोची, “के साँच्‍चै मैले परमेश्‍वरलाई देखें र यसबारे भन्‍नलाई अझै जिउँदै छु?” त्‍यसरी आफूसित बोल्‍नुहुने परमप्रभुलाई त्‍यसले ‘मलाई देख्‍नुहुने परमेश्‍वर’ भनी नाम दिई।