1
योना 2:2
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
तिनले यसरी याहवेहसँग प्रार्थना गरेर भने: “मेरो सङ्कष्टको समयमा मैले याहवेहलाई पुकारेँ, र उहाँले मलाई जवाफ दिनुभयो। मृतकहरूको गहिरो पातालबाट मैले सहायताको निम्ति पुकारेँ; अनि तपाईंले मेरो क्रन्दन सुन्नुभयो।
Compare
Explore योना 2:2
2
योना 2:7
“जब मेरो प्राण जानै लागेको थियो, हे याहवेह, मैले तपाईंलाई सम्झेँ; अनि मेरो प्रार्थना तपाईंकहाँ, तपाईंको पवित्र मन्दिरसम्म पुग्यो।
Explore योना 2:7
Home
Bible
Plans
Videos