1
उत्पत्ति 9:12-13
सरल नेपाली पवित्र बाइबल
मैले तिमीहरूसित र सम्पूर्ण जिउँदा प्राणीहरूसित सदाकालका लागि गरेको करारको चिनोको रूपमा म मेरो धनु बादलमा राख्नेछु, जो मैले संसारसँग गरेका करारको चिनो हुनेछ।
Sammenlign
Udforsk उत्पत्ति 9:12-13
2
उत्पत्ति 9:16
जब बादलमा इन्द्रेणी देखा पर्दछ, म त्यसलाई देखेर आफूले पृथ्वीका सबै जिउँदा प्राणीहरूसित सदाकालको लागि गरेको करारलाई याद गर्नेछु।
Udforsk उत्पत्ति 9:16
3
उत्पत्ति 9:6
मानिस परमेश्वरको रूपमा बनिएको छ, यसैले कसैले मानिसको हत्या गर्यो भने त्यसको हत्या पनि मानिसबाटै हुनेछ।
Udforsk उत्पत्ति 9:6
4
उत्पत्ति 9:1
परमेश्वरले नोआ र उनका छोराहरूलाई आशिष् दिनुभयो र भन्नुभयो, “तेरा धेरै छोरा-छोरीहरू होऊन् र तेरा सन्तान पृथ्वीभरि बास गरून्।
Udforsk उत्पत्ति 9:1
5
उत्पत्ति 9:3
ती कुराहरू तिमीहरू अब खान सक्नेछौ, जसरी तिमीहरूले हरिया सागपात खान्छौ। म ती सबै तिम्रा आहारका निम्ति दिँदछु।
Udforsk उत्पत्ति 9:3
6
उत्पत्ति 9:2
सबै पशु-पंक्षी र माछाहरूले तेरा डर मान्नेछन्, ती सबै तेरा अधिकारमा दिइएका छन्।
Udforsk उत्पत्ति 9:2
7
उत्पत्ति 9:7
“तेरा धेरै छोरा-छोरी होऊन् र तेरा सन्तानले सारा पृथ्वीभरि बास गरून्।”
Udforsk उत्पत्ति 9:7
Hjem
Bibel
Læseplaner
Videoer