1
मत्ती 8:26
नेपाली समकालीन संस्करण
अनि उहाँले जवाफ दिनुभयो, “हे अल्पविश्वासीहरूहो, तिमीहरू किन डराउँछौ?” तब उहाँ उठ्नुभयो, अनि बतास र छालहरूलाई हकार्नुभयो, अनि बतास पूर्ण रूपले थामियो।
Cymharu
Archwiliwch मत्ती 8:26
2
मत्ती 8:8
तब कप्तानले जवाफ दिए, “हे प्रभु, तपाईं मेरो छानोमुनि आउनुहुने योग्यको म छैनँ, तर वचन मात्र बोलिदिनुहोस् र मेरो सेवक निको हुनेछ।
Archwiliwch मत्ती 8:8
3
मत्ती 8:10
यो सुनेर येशू आश्चर्य चकित हुनुभयो, अनि आफूलाई पछ्याउनेहरूलाई उहाँले भन्नुभयो, “म तिमीहरूलाई साँचो कुरा भन्दछु, मैले यति ठूलो विश्वास इस्राएलीहरूमा कसैमा पनि भेट्टाइनँ।
Archwiliwch मत्ती 8:10
4
मत्ती 8:13
तब येशूले त्यस कप्तानलाई भन्नुभयो, “जाऊ! तिमीले जस्तो हुनेछ भनी विश्वास गरेका थियौ, त्यस्तै हुनेछ।” अनि तिनको सेवक त्यसै बेला निको भइहाल्यो।
Archwiliwch मत्ती 8:13
5
मत्ती 8:27
ती मानिसहरू छक्क परेर भने, “यी मानिस कस्ता किसिमका हुन्? बतास र छालहरूसमेतले यिनको आज्ञा मान्दा रहेछन्।”
Archwiliwch मत्ती 8:27
Gartref
Beibl
Cynlluniau
Fideos