YouVersion Logo
Search Icon

रोमी 11:5-6

रोमी 11:5-6 NCV

यसरी अहिले पनि अनुग्रहद्वारा चुनिएका जनहरूका एक बाँकी भाग छ। यदि अनुग्रहद्वारा हो भने कामहरूमा आधारित हुँदैन; यदि काममा आधारित हुन्थ्यो भने, अनुग्रह अनुग्रह नै हुनेथिएन।