मर्कूस 10:6-8
मर्कूस 10:6-8 NCV
तर सृष्टिको सुरुमा त परमेश्वरले ‘तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो।’ ‘यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ, अनि पत्नीसित मिलेर बस्छ, अनि ती दुई एउटै शरीर हुनेछन्।’ यसरी तिनीहरू अब दुई होइनन्, तर एक हुनेछन्।