YouVersion Logo
Search Icon

मत्ती 6:6

मत्ती 6:6 NCV

तर जब तिमीहरू प्रार्थना गर्दछौ, आफ्नो कोठामा गएर ढोका बन्द गर, अनि तिमीहरूका गोप्यमा हुनुहुने पितालाई प्रार्थना गर। तब गोप्य रूपमा गरिएका कामहरू देख्नुहुने तिमीहरूका पिताले तिमीहरूलाई प्रतिफल दिनुहुनेछ।