YouVersion Logo
Search Icon

मत्ती 6:26

मत्ती 6:26 NCV

आकाशका चराहरूलाई हेर: तिनीहरू न ता छर्दछन्, न कटनी गर्दछन्, न ता भकारीमा बटुल्दछन्, तरै पनि तिनीहरूलाई तिमीहरूका स्वर्गीय पिताले खुवाउनुहुन्छ। तिमीहरू तिनीहरूभन्दा धेरै मूल्यवान् छैनौ र?