YouVersion Logo
Search Icon

मत्ती 6:19-21

मत्ती 6:19-21 NCV

“आफ्नो निम्ति पृथ्वीमा धन नथुपार, जहाँ कीरा र खियाले नष्‍ट पार्छ अनि चोरले फोरेर चोरिदिन्छ। तर आफ्नो निम्ति धन स्वर्गमा थुपार, जहाँ कीरा र खियाले नष्‍ट पार्दैन अनि चोरले फोरेर चोरी लैजाँदैन। किनकि जहाँ तिमीहरूको धन हुन्छ, त्यहीं तिमीहरूको मन पनि हुनेछ।