YouVersion Logo
Search Icon

मत्ती 5:38-39

मत्ती 5:38-39 NCV

“तिमीहरूले यसो भनेको सुनेका छौ, ‘आँखाको बदला आँखा अनि दाँतको बदला दाँत।’ तर म तिमीहरूलाई भन्दछु, दुष्‍ट मानिसको प्रतिरोध नगर। यदि कसैले तिमीहरूको दाहिने गालामा हिर्कायो भने, उसलाई अर्को गाला पनि थापिदेओ।