YouVersion Logo
Search Icon

मत्ती 5:29-30

मत्ती 5:29-30 NCV

यदि तिमीहरूका दाहिने आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई निकालेर फ्याँकिदेओ। किनकि तिमीहरूको सम्पूर्ण शरीर नरकको आगोमा फालिनुभन्दा त तिम्रो शरीरको एउटा अङ्ग गुमाउनु तिमीहरूको लागि असल हुन्छ। अनि यदि तिमीहरूको दाहिने हातले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेओ। किनकि तिमीहरूको सम्पूर्ण शरीर नरकको आगोमा जानुभन्दा त तिम्रो शरीरको एउटा अङ्ग गुमाउनु तिमीहरूको लागि असल हुन्छ।