YouVersion Logo
Search Icon

मत्ती 5:11-12

मत्ती 5:11-12 NCV

“तिमीहरू धन्यका हौ जब मानिसहरूले तिमीहरूलाई मेरो कारणले अपमान गर्छन्, खेदो गर्छन् अनि तिमीहरूको विरुद्धमा झूटो बोलेर सबै किसिमका दुष्‍ट कुराहरू गर्छन्। तब आनन्द मनाओ र खुशी होओ, किनकि स्वर्गमा तिमीहरूको लागि ठूलो प्रतिफल छ। तिमीहरूभन्दा अघिका अगमवक्‍ताहरूलाई यसरी नै तिनीहरूले सताएका थिए।