YouVersion Logo
Search Icon

हिब्रूहरू 11:24-27

हिब्रूहरू 11:24-27 NCV

विश्‍वासैद्वारा मोशाले, जवान भएपछि फारोकी छोरीको छोरा कहलाइन अस्वीकार गरे। पापको सुख केही समयसम्म भोग्नुभन्दा परमेश्‍वरका जनहरूसित थिचोमिचोमा पर्नु तिनी राजी भए। इजिप्टको धनसम्पत्तिभन्दा ख्रीष्‍टको निम्ति निन्दित हुन तिनले बढ्ता मूल्यको सम्झे; किनकि तिनले आफ्नो दृष्‍टि पछि प्राप्‍त हुने प्रतिफलतिर लगाएका थिए। विश्‍वासैद्वारा राजाको रिसको डरै नमानी इजिप्ट देशलाई त्यागे; किनकि अदृश्य हुनुहुने परमेश्‍वरलाई देखेर तिनी स्थिर रहिरहे।

Video for हिब्रूहरू 11:24-27