YouVersion Logo
Search Icon

1 यूहन्‍ना 1:5-6

1 यूहन्‍ना 1:5-6 NCV

यही सन्देश हामीले उहाँबाट सुन्यौं र तिमीहरूलाई सुनाउँछौं; त्यो यही हो, परमेश्‍वर ज्योति हुनुहुन्छ, र उहाँमा कति पनि अँध्यारो छँदैछैन। यदि हामीले उहाँसँग हाम्रो सङ्गति छ भनी भन्छौं, र पनि अन्धकारमा नै हिँड्छौं भने ता, हामी झूट बोल्छौं र सत्यमा चल्दैनौं।

Video for 1 यूहन्‍ना 1:5-6