YouVersion Logo
Search Icon

हितोपदेशको पुस्तक 6:10-11

हितोपदेशको पुस्तक 6:10-11 NERV

अल्छे मानिसले भन्छ, “केही क्षणको निम्ति अझ सुतौं। हामी एक छिन सुतौं, हाम्रा हातहरूलाई केही क्षण आराम दिऊँ।” अनि उसकोमा गरिबी एउटा डाँकू झैं, आँउछ र उसको अभाव एक हत्यारा झैं आउँछ।