YouVersion Logo
Search Icon

मत्तीको सुसमाचार 3:16

मत्तीको सुसमाचार 3:16 NERV

त्यसपछि येशू बप्तिस्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनु भयो। स्वर्ग उहाँको निम्ति उघ्रियो अनि परमेश्वरको आत्मा ढुकुर जस्तै आफूमाथि आइरहेको देख्नु भयो।